कृषि - Pyuthan Online
असाेज १९ गते २०८२

कृषि

कृषि श्रावण २९ गते २०८२

स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण

सन्तोष सुनार

पुरा पढ्नुहोस
कृषि
जेठ ५ गते २०८२ प्युठान अनलाईन

आजको तरकारी र फलफूलको मूल्य थापा पाउनुहोस

जेठ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बारामा ११ हजार मेट्रिकटन तेलहन उत्पादन

प्यूठान अनलाईन न्यूज डेक्स । बाराका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए । केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश

प्यूठान अनलाईन न्यूज डेक्स । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ४ बाझिपुरका दिनेश नेपाली यतिबेला आँप बटुल्न, संरक्षण गर्न र बेच्न व्यस्त छन् । २८ वर्षीय दिनेश आफ्नो जमुना बगैचामा पाकेका आँप बेचेर वार्षिक दुई लाख कमाउँछन् । एसएलसी उत्तीर्ण नभएपछि कामको खोजीमा भरत पुगेर केही वर्ष विताएकाका दिनेश वैदेशिक रोजगारको लागि दुवई र

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

भोजपुरमा अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह भोजपुरका अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासङ्घको पहलमा किसानको समस्या खोजी भइरहेको महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा

पुरा पढ्नुहो