सूचना प्रविधि - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सूचना प्रविधि

समाचार असार १० गते २०८३

लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
चैत्र २२ गते २०८२ प्युठान अनलाईन

ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे

प्युठान । जिल्लाको ऐरावती गाउँपालिका १ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी

पुरा पढ्नुहो
खेलकुद
चैत्र २१ गते २०८२ प्युठान अनलाईन

पीएम कप ः एपीएफको दोश्रो जीत, कर्णाली १० विकेटले पराजित

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । आज भएको खेलमा एपीएफले कर्णालीलाई १० विकेटले हराएको हो । कर्णालीले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । एपीएफका आसिफ शेखले अविजित ६५ र दीपक बोहराले अविजित ४२

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो । पक्राउ परेका शिक्षकलाई

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १८ गते २०८२ प्युठान अनलाईन

अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

काठमाण्डौ । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । जुन सन् २०२२ अर्थात् ४ वर्षयताकै उच्च हो । अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध शुरु हुनुअघिको भन्दा एक डलरभन्दा धेरैको वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि

पुरा पढ्नुहो
बिबिध
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको

पुरा पढ्नुहो
समाचार
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

चितवन । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट(९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान करिब ६स् ४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु।प्र।०१(००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा।प्र।

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डौं । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ ।लसुन आज तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी

पुरा पढ्नुहो
समाचार
माघ २७ गते २०८२ प्युठान अनलाईन

ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती २ बजेर ४७ मिनेट जादा ताप्लेजुङको नेपाल भारत सीमामा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २६ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा माघ २७,२८ र २९ गते समयसयमा विद्युत आपुर्ति बन्द हुने

प्यूठान । प्यूठानमा माघ २७,२८ र २९ गते फरक फरक स्थानमा समयसयमा विद्युत आपुर्ति बन्द हुने भएको बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारिमचौरले सोमबार सुचना निकाली जानकारी गराएको छ ।

पुरा पढ्नुहो