सम्पादकीय - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

समाचार असार १५ गते २०८३

मुक्ति माविका प्रधानाध्यापक बिष्ट उत्कृष्ट प्र.अ.का रूपमा सम्मानित

प्युठान अनलाईन

पुरा पढ्नुहोस
कृषि
असार १२ गते २०८३ प्युठान अनलाईन

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाण्डौ — किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८३ प्युठान अनलाईन

आजदेखि अण्डाको भाउ बढ्यो

काठमाण्डौ । लेयर्स कुखुरा पालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ ।संघका अनुसार अण्डाको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट अर्थात ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री भइरहेको थियो । यस्तै

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २५ गते २०८२ प्युठान अनलाईन

प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला

प्यूठान । प्युठानको माडी खोलामा नुहाउन गएका १९ वर्षका नमराज घर्ती मगरको शव फेला परेको छ ।माण्डवी गाउँपालिकाको सिमचौर स्थित माडी नदिमा नुहाउन गएका नमराजको तीन दिन पछी थक्लेनीमा शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा नुहाउन गएका उनी सम्पर्क बिहिन भएपछी नेपाल प्रहरी, ससस्त्र प्रहरीले खोजतलास गरेको थियो । स्वर्गद्वारी नगरपालिका ६ निवासी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २२ गते २०८२ प्युठान अनलाईन

ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे

प्युठान । जिल्लाको ऐरावती गाउँपालिका १ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी

पुरा पढ्नुहो
बिश्व
चैत्र २१ गते २०८२ प्युठान अनलाईन

मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

मध्यपूर्वको तनावका कारण भारतमा पानीको भाउ बढेको छ । बोतलमा राखेको पानी बेच्ने सबैभन्दा ठूलो कम्पनी बिस्लेरीले ११ प्रतिशतले मूल्य बढाएको छ । बेइली, क्लअर प्रिमिअम वाटरलगायत अन्य कम्पनीले पनि मूल्यवृद्धि गरेका समाचारसंस्था रोएटर्सले जनाएको छ । पानी व्यवसायमा आवश्यक कच्चा पदार्थमा देखिएको अभावका कारण भाउ बढेको हो । बोतल निर्माताहरूले मध्यपूर्वको युद्ध लम्बिएमा बोतलको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो । पक्राउ परेका शिक्षकलाई

पुरा पढ्नुहो
राजनिति
चैत्र १८ गते २०८२ प्युठान अनलाईन

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन

काठमाण्डौ – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो । आचार्यकाअनुसार सुहाङ नेम्वाङले फारम लगे पनि निर्धारित समयमा बुझाउनु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १८ गते २०८२ सन्तोष सुनार

प्यूठानबाट ४ हजार ३८५जना विद्यार्थीले एस.ईई दिदै

प्यूठान । प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिने भएका छन । यस वर्षको माध्यमिक परिक्षा (एस.ईई) भोली चैत १९ गते विहिबार देखी देशभर सञ्चालन हुन लागेकोमा प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिन लागेको शिक्षा विकास तथा समन्व्य इकाईको परिक्षा शाखा प्रमुख साधाना पण्डितले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । परिक्षामा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

समाज परिवर्तनको पहिलो आधार शिक्षा हो ः नगर प्रवक्ता श्रेष्ठ

प्यूठान । समाज परिवर्तन र समृद्धिको पहिलो तथा प्रमुख आधार शिक्षा भएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनु भएको छ । एस.ईई परिक्षालाई केन्द्रित गरि प्यूठान नगरपालिका भित्र रहेका विद्यालयहरुमा अबलोकन मार्फत विद्यालय परिवारसँगशैक्षिक अवस्थाका बारे जानकारी लिदै बिद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रममा श्रेष्ठले यस्तो बताउनु भएको हो ।

पुरा पढ्नुहो