आज सुनचाँदीको भाउ घटबढ भएन
काठमाण्डौ – आज सुनचाँदीको भाउ यथावत् रहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको भाउ शुक्रबार जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेको हो । बिहीबार पनि सुनको भाउ