विश्वकप २०२६ स् पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने हुँदै
काठमाण्डौ – फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ ।पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।यस्तै यी दुई टोलीबीच अहिलेसम्म १०