शिक्षा - Pyuthan Online
वैशाख ४ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

शिक्षा

शिक्षा वैशाख ३ गते २०८३

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
चैत्र १८ गते २०८२ सन्तोष सुनार

प्यूठानबाट ४ हजार ३८५जना विद्यार्थीले एस.ईई दिदै

प्यूठान । प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिने भएका छन । यस वर्षको माध्यमिक परिक्षा (एस.ईई) भोली चैत १९ गते विहिबार देखी देशभर सञ्चालन हुन लागेकोमा प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिन लागेको शिक्षा विकास तथा समन्व्य इकाईको परिक्षा शाखा प्रमुख साधाना पण्डितले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । परिक्षामा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

समाज परिवर्तनको पहिलो आधार शिक्षा हो ः नगर प्रवक्ता श्रेष्ठ

प्यूठान । समाज परिवर्तन र समृद्धिको पहिलो तथा प्रमुख आधार शिक्षा भएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनु भएको छ । एस.ईई परिक्षालाई केन्द्रित गरि प्यूठान नगरपालिका भित्र रहेका विद्यालयहरुमा अबलोकन मार्फत विद्यालय परिवारसँगशैक्षिक अवस्थाका बारे जानकारी लिदै बिद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रममा श्रेष्ठले यस्तो बताउनु भएको हो ।

पुरा पढ्नुहो
बिबिध
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौं। आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो

पुरा पढ्नुहो
शिक्षा
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

२९औं वर्षमा रामग्रामले मनायो पहिलो पटक स्थापना दिवस

काठमाण्डौ – पश्चिम नवलपरासीको पुरानो पालिका रामग्राम नगरपालिकाले, नगरपालिका स्थापना भएको २९औं वर्षमा पहिलो पटक स्थापना दिवस मनाएको छ । शनिवार नगरपालिका परिसरमा आयोजना भएको कार्यक्रममा मेयर धनपत यादवले नगरपालिकामा नगरबासी जम्मा भएर उत्सवको रूपमा मनाएको बताउनुभयो । नगरका उपलब्धि बारे नागरिकलाई जानकारी गराउन यो दिवस मनाउन शुरुवात गरिएको उहाँको भनाइ छ । कार्यक्रममा लुम्बिनी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ४ गते २०८२ प्युठान अनलाईन

उमामहेश्वरी सारीमा पौडेल परिवारद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

प्यूठान । उमामहेश्वरी माध्यमिक विद्यालय स्वर्गद्वारी–५, सारी, प्युठानमा “डिल्लिराज–हरिकला” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र सेवाको उज्यालो दीप प्रज्वलित गर्दै पीता एवम् विद्यालयका पूर्व प्र.अ .तथा शिक्षक स्वर्गीय डिल्लिराज पौडेल र माता हरिकला पौड्यालको पावन स्मृतिमा उहाँहरूका छोराहरू प्रा.डा. देवराज पौडेल , प्रशिक्षक घनश्याम पौडेल , दन्त चिकित्सक मदनकुमार पौडेल लगायत सम्पूर्ण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ प्युठान अनलाईन

झापा ५ मा कुनै गठबन्धन हुदैन, भ्रमको पछि नलागौं : नेपाली काँग्रेस

झापा । नेपाली काँग्रेसले झापा(५ मा गठबन्धनको हल्ला चालिएको भन्दै खण्डन गरेको छ । कांग्रेस झापा ५ क्षेत्रीय समितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको हो । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता

पुरा पढ्नुहो
शिक्षा
माघ १६ गते २०८२ प्युठान अनलाईन

बर्जिबाङमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न

प्यूठान । बर्जिबाङमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । शुक्रबार छात्रवृती अक्ष्यकोष २०८१ वर्जिबाङको आयोजनामा ७५ औँ सहित दिवस तथा सोही संस्थाको प्रथम स्थापना दिवसको अवसरमा जेनजीले विद्रोहले देशमा पारेको प्रभाव अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता जनता मावि बर्जिबाङमा सम्पन्न भएको हो । कार्यक्रममा स्वर्गद्वारी नगरपालिकामा रहेका सुर्योदय मा.वि बेलबास , विद्यानन्द मा.वि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३० गते २०८२ सन्तोष सुनार

निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने

प्यूठान । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन प्रहरी भर्नाका लागी ईलाका प्रहरी कार्यालय भिगृ प्यूठानबाट ईच्छुक नागरिकहरुले आवदेन फारम भर्न सकिने प्रहरी निरिक्षक सुदनबाबु विश्वकर्माले जानकारी दिनुभयो । भर्ना हुनका लागी नागरिक १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको ( जन्म मिति २०२८–१०–१ देखी २०६४–१०–१० सम्म) नेपाली नागरिक हुनु पर्ने , कुनै पतन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २० गते २०८२ प्युठान अनलाईन

प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली सोमबार चौथौ दिनमा चर्चित राष्ट्रिय लोक गायक बद्रि पंगेनी आउन लाग्नु भएको छ । साथै पंगेनीसँग , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा

पुरा पढ्नुहो