बिश्व - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बिश्व

खेलकुद असार १४ गते २०८३

विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
असार १२ गते २०८३ प्युठान अनलाईन

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

काठमाडौ। भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पु¥याएको हो । राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा

पुरा पढ्नुहो
बिश्व
जेठ ३१ गते २०८३ प्युठान अनलाईन

सन् २०२२ यता युक्रेनको सार्वजनिक ऋण झण्डै तीन गुणाले बढ्यो

काठमाण्डौ । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलर भन्दा बढीले वृद्धि भएको रुसी समाचार संस्था तासले जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छ । सन् २०२२ को शुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको हो । युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण ९७।९६

पुरा पढ्नुहो
बिश्व
चैत्र २१ गते २०८२ प्युठान अनलाईन

मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

मध्यपूर्वको तनावका कारण भारतमा पानीको भाउ बढेको छ । बोतलमा राखेको पानी बेच्ने सबैभन्दा ठूलो कम्पनी बिस्लेरीले ११ प्रतिशतले मूल्य बढाएको छ । बेइली, क्लअर प्रिमिअम वाटरलगायत अन्य कम्पनीले पनि मूल्यवृद्धि गरेका समाचारसंस्था रोएटर्सले जनाएको छ । पानी व्यवसायमा आवश्यक कच्चा पदार्थमा देखिएको अभावका कारण भाउ बढेको हो । बोतल निर्माताहरूले मध्यपूर्वको युद्ध लम्बिएमा बोतलको

पुरा पढ्नुहो
बिबिध
चैत्र १३ गते २०८२ प्युठान अनलाईन

श्रीलंकामा इन्धन वितरणमा राशन प्रणाली लागू

काठमाडौँ । श्रीलंकाले इन्धनको संकट बढेपछि आपूर्ति व्यवस्थापनका लागि पुनः राशन प्रणाली लागू गरेको छ। इरानसँगको युद्धका कारण उत्पन्न संकटको जोखिम बढेपछि यस्तो कदम चालिएको हो।श्रीलंकाले आफ्नो करिब ६० प्रतिशत ऊर्जा आवश्यकता आयातमार्फत पूरा गर्दै आएको छ, जसको ठूलो हिस्सा स्ट्रेट अफ होर्मुजबाट आउने गर्छ । उक्त मार्ग प्रभावित भएपछि अवस्था झनै जटिल बनेको छ

पुरा पढ्नुहो
बिबिध
चैत्र ८ गते २०८२ प्युठान अनलाईन

मौसममा आजदेखि सुधार, प्रि–मनसुनी गतिविधि भने कायमै रहने

प्यूठान अनलाईन न्यजडेक्स – अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसममा सुधार भएको र आज हिजो अस्तिको जस्तो पानी पर्ने छैन । तर प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आज पनि मौसममा छिटफुट बदली भने रहनेछ । घाम लाग्ने,

पुरा पढ्नुहो
बिश्व
चैत्र ६ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्यूठान । प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्यूठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो ।राप्ती गाउँपालिका १ भालुवाङ घर भई हाल बाटोको काम गर्ने ४४ वर्षीय अशोक परियारको मृत्यु भएको हो । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहो
बिश्व
फागुन १३ गते २०८२ प्युठान अनलाईन

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ ।४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको आक्रमणले पूर्वी युक्रेनको धेरै भाग पूर्ण रुपमा क्षति भइसकेको छ । लाखौं विस्थापित भएका छन् । युक्रेनीहरूले आक्रमणको शुरूवाती दिनहरूमा प्रतिरोध गरेका थिए

पुरा पढ्नुहो
बिश्व
पौष ८ गते २०८२ प्युठान अनलाईन

पुटिनको धम्कीपछि रूसको प्रमुख युक्रेनी क्षेत्रमा आक्रमण तीव्र

काठमाडौँ । रूसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । यी आक्रमणहरूले व्यापक रूपमा विद्युत आपूर्ति बन्द भएको छ र यस क्षेत्रको समुद्री पूर्वाधारमा खतरा बढेको छ । युक्रेनी उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले रूसले यस क्षेत्रमा व्यवस्थित आक्रमण गरिरहेको बताएका छन् । गत हप्ता, उनले चेतावनी दिए कि युद्धको ध्यान ओडेसा तिर सरेको

पुरा पढ्नुहो
बिश्व
पौष २ गते २०८२ प्युठान अनलाईन

इथियोपियामा मोदीलाई सर्वोच्च सम्मान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियालाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ ।इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् । मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताहरूले द्विपक्षीय बैठक गरेका थिए । मोदीको यो इथियोपियाको पहिलो भ्रमण हो । इथियोपियाका प्रधानमन्त्री अहमद अलीले आदिस

पुरा पढ्नुहो