स्थानिय-प्रदेश - Pyuthan Online
कार्तिक २२ गते २०८२

स्थानिय-प्रदेश

ब्रेकिङ न्यूज कार्तिक ९ गते २०८२

प्युठानमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

डल्ले सरायँ मेला प्रतियोगितामा प्रथम सापडाँडा समुह

प्यूठान । बिगत वर्षदेखि नियमित रुपमा सुरु हुँदै आएको प्यूठानको पुण्यखोला स्थित डल्लेमा प्रतियोगिता सहितको सराए नाँच प्रदर्शन सम्पन्न भएको छ । तिहारमा भाइटिकाको भोलीपल्ट लाग्ने प्यूठानको ऐतिहासिक महत्त्व रहेको डल्ले सराए मेला २०८२ मा सापडाँडा सराय समुह प्रथम भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी समुहलाई प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर

पुरा पढ्नुहो
शिक्षा
कार्तिक ४ गते २०८२ शम्भु सुनार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा ुस्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरुु कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका(६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित ुस्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरुु कृति विमोचन गरिएको हो । स्वर्गद्वारी मन्दिरमा भएको कार्यक्रममा लेखकले इतिहासको गहिरो अध्ययन गर्दै पाठकको लागि पठन योग्य कृति प्रकाशन गरिएको प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर ९शक्तिपीठ०

पुरा पढ्नुहो
समाचार
कार्तिक ३ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी ५ सारीले सामाजिक सुरक्षा भत्ता घरघरमा पुगी वितरण गर्दै

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं। ५ सारीले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको सहजताका लागी वडा कार्यालय , समुदायस्तर फरक क्षमता भएकाहरुलाई घरघरमा पुगेर वितरण गर्ने भएको छ । यसपटक २ सय १६ जनालाई समुदायस्तर तथा घरमा जनप्रतिनिधि टोल विकास अध्यक्ष मार्फत र वडा नजिकै रहेको बस्तीकालाई वडा बाटै २२ लाख ३१ हजार वितरण गर्न लागेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३० गते २०८२ प्युठान अनलाईन

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका

पुरा पढ्नुहो
खेलकुद
असाेज २६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सातौँ मेयर कप २०८२ उद्घाटन

प्यूठान । स्वर्गद्वारी नगरपािलकामा सातौँ मेयर कप २०८२ को उद्घाटन गरिएको छ । आईतबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ स्वर्गद्वारी नगर खेलकुद विकास समितिको आयोजना र स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा खेलकुद मैदान बाझिँपुरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलकुद कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत केशवराज भट्टराईले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ प्युठान अनलाईन

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान । काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक गाउँपालिका सहित देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ सन्तोष सुनार

निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ विजुवारमा रहेको निमतारा पोलिकील्नीक बिजुवारले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले आईतबार स्थापना भएको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा सञ्चालन गरेको हो । पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १९ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ

प्यूठान । स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ वार्षिक समिक्षा तथा योजना तर्जुमा २ दिने कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार देखी सुरु गरिएको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र रहेको प्रथामिक स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी , आयुर्वेद , विराट र सर्पदशं उपचारको त्रुधबार नगरपालिकाको सभाहलमा समिक्षा गरिएको हो । गत वषको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १७ गते २०८२ प्युठान अनलाईन

आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बाम बहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु भएको छ । आफ्नो आमा स्वर्गवास भएपनि आमा यमकली बुढा मगरको सम्झनामा लामपोखरीमा प्रतिक्षालय निर्माण गरेको वडाअध्यक्ष बुढाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्था तथा दिदीबहीनी एवम् दाजुभाईले

पुरा पढ्नुहो