कृषि - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

कृषि

कृषि असार १२ गते २०८३

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

प्युठान अनलाईन

पुरा पढ्नुहोस
कृषि
श्रावण २९ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ मा कुलायन नेचुरल हर्वल कृषक समुहद्वारा श्रीखण्डको विरुवा वितरण गरिएको छ । विहिवार कुलायन नेचुरल हर्वल प्रा.ली. मेचिनगर न.पा. १४ दुवागडीको सौजन्य र कुलायन नेचुरल हर्वल कृषक समुह भिगृको आयोजनामा वडावासीहरुलाई एक कार्यक्रमका विच श्रीखण्डको विरुवा वितरण गरिएको हो । खाली जमिन भएकाहरुले सदुपयोग र भोलीका दिनमा आर्थिकमा राम्रो होस

पुरा पढ्नुहो
कृषि
जेठ ५ गते २०८२ प्युठान अनलाईन

आजको तरकारी र फलफूलको मूल्य थापा पाउनुहोस

जेठ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बारामा ११ हजार मेट्रिकटन तेलहन उत्पादन

प्यूठान अनलाईन न्यूज डेक्स । बाराका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् ।किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनका दरले तेलहन उत्पादन गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए । केन्द्रका अर्थ विज्ञ गणेश महराले यहाँ किसानले पछिल्लो समय तेलहनखेती विस्तार

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश

प्यूठान अनलाईन न्यूज डेक्स । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ४ बाझिपुरका दिनेश नेपाली यतिबेला आँप बटुल्न, संरक्षण गर्न र बेच्न व्यस्त छन् । २८ वर्षीय दिनेश आफ्नो जमुना बगैचामा पाकेका आँप बेचेर वार्षिक दुई लाख कमाउँछन् । एसएलसी उत्तीर्ण नभएपछि कामको खोजीमा भरत पुगेर केही वर्ष विताएकाका दिनेश वैदेशिक रोजगारको लागि दुवई र

पुरा पढ्नुहो
कृषि
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

भोजपुरमा अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह भोजपुरका अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासङ्घको पहलमा किसानको समस्या खोजी भइरहेको महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा

पुरा पढ्नुहो