नयाँ बर्षले गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छ स् राष्ट्रपति पौडेल
प्युठान अनलाईन
वैशाख १ गते २०८३
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु
प्युठान अनलाईन
वैशाख १ गते २०८३
नयाँ बर्षले गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छ स् राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्। नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै देशको इतिहास, सभ्यता र परम्परालाई झल्काउने उल्लेख गर्दै गौरवपूर्ण विगतको…
समाचार
चैत्र २२ गते २०८२
ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे
प्युठान । जिल्लाको ऐरावती गाउँपालिका १ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी
पुरा पढ्नुहोस्
राजनिति
कृषि
चैत्र ६ गते २०८२
सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाले घट्यो
काठमाडौ। पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर आरालो लागेको छ । आज शुक्रवार सुनको भाउ तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको
पुरा पढ्नुहोस्
जेम्स प्रधानको ‘गयो जोवन’ सार्वजनिक
चैत्र १३ गते २०८१
चैत्र १३ गते २०८१
भाइरल गोर्खे’ टिजर सार्वजनिक (भिडियो)
चैत्र ९ गते २०८१
`कर्मा´ को गीतमा साडी लगाएका विपिन (भिडियो)
चैत्र ९ गते २०८१
`वसन्त´ ट्रेलर रिलिज (भिडियो)
शिक्षा
ताजा समाचार
आजदेखि अण्डाको भाउ बढ्यो
वैशाख १ गते २०८३
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला
चैत्र २५ गते २०८२
आज सुनचाँदीको भाउ घटबढ भएन
चैत्र २२ गते २०८२
ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे
चैत्र २२ गते २०८२
ट्रेन्डिङ समाचार
३
५
हिजोअस्तिको तुलनामा पानी कम पर्ने
११ महिना अघि