विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित
काठमाण्डौ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को ७० औँ खेलमा बलियो टोली अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सहज र सानदार जित दर्ता गरेको छ। यस प्रतिस्पर्धात्मक खेलमा जोर्डनले दोस्रो हाफमा केही कमब्याकको प्रयास गरे पनि अर्जेन्टिनाको बलियो आक्रमण सामु त्यो पर्याप्त हुन सकेन। अर्जेन्टिनाले खेलको सुरुवातमै दबदबा बनाएको थियो। १९ औँ मिनेटमा जियोभानी लो सेल्सो