राजनिति - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

राजनिति

ब्रेकिङ न्यूज असार १८ गते २०८३

ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असार १४ गते २०८३ प्युठान अनलाईन

ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने भएका छन्। मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार १२ गते २०८३ प्युठान अनलाईन

रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको ) पदाधिकारीका लागि आज चुनाव हुँदैछ । उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध भइसक्नुभएको छ भने महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार

पुरा पढ्नुहो
राजनिति
असार १२ गते २०८३ प्युठान अनलाईन

रास्वपाका ९९ केन्द्रीय सदस्य

यी हुन् रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरु१. डा. स्वर्णिम वाग्ले२. सोविता गौतम ३. शिशिर खनाल ४. सागर ढकाल ५. डा. तोसिमा कार्की ६. रञ्जु दर्शना ७. मनिष झा ८. हरि ढकाल ९. कविन्द्र बुर्लाकोटी१०. विपिन कुमार आचार्य११. रमेश प्रसाईं १२. विराज भक्त श्रेष्ठ१३. निशा डाँगी १४. इन्दिरा रानामगर१५. गणेश पराजुली १६. पुकार बम १७. जगदीश खरेल (ललितपुर)१८. सुलभ खरेल १९. यज्ञमणि न्यौपाने२०. प्रमोद न्यौपाने २१. सस्मित पोखरेल २२. रीमा विश्वकर्मा २३.

पुरा पढ्नुहो
राजनिति
जेठ ३१ गते २०८३ प्युठान अनलाईन

विष्णु र शंकरले एमाले फुटाउनेसक्ने ओलीको विश्लेषण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन हुन सक्ने विश्लेषण सुनाएका छन् । बागमती प्रदेशका नेताहरूलाई गुन्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका हुन् । शनिबार बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो । भक्तपुरको एक बैंक्वेटमा सुझाव संकलन कार्य

पुरा पढ्नुहो
राजनिति
वैशाख १ गते २०८३ प्युठान अनलाईन

नयाँ बर्षले गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छ स् राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्। नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै देशको इतिहास, सभ्यता र परम्परालाई झल्काउने उल्लेख गर्दै गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले नयाँ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८३ प्युठान अनलाईन

काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु

काठमाडौँ । नेपाली काँग्रेसले आजदेखि क्रियाशील सदस्यता अध्यावधिक अभियान शुरु गर्दैछ ।बैशाख महिना भर चल्ने यो अभियानमा काँग्रेसका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले क्रियाशील सदस्यता आफ्नो सम्बन्धित वडाको काँग्रेस समितिबाट लिन सक्ने बताइएको छ ।यो अभियानको शुरुवात काँग्रेसका सभापति गगन कुमार थापाबाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै शुभारम्भ गरिने काँग्रेसले जनाएको छ । जस

पुरा पढ्नुहो
राजनिति
चैत्र १८ गते २०८२ प्युठान अनलाईन

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन

काठमाण्डौ – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो । आचार्यकाअनुसार सुहाङ नेम्वाङले फारम लगे पनि निर्धारित समयमा बुझाउनु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८२ प्युठान अनलाईन

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं । प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।तर, खड्का आज त्रिवि शिक्षण अस्पतालमा भर्ना भए । अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान ३ बजे अस्पताल ल्याइएको थियो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १३ गते २०८२ प्युठान अनलाईन

वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बनेको उहाँ पहिलो हो । महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त मन्त्री वादीले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताउँदै आउनुभएको छ । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने

पुरा पढ्नुहो