लेख /रचना - Pyuthan Online
असाेज १९ गते २०८२

लेख /रचना

ब्रेकिङ न्यूज भाद्र २७ गते २०८२

समाजवादी क्रान्तिको नव अध्यायः युवा नेतृत्व, स्वदेशी समाधान हुनुपर्छ ः बुलेट सी

प्युठान अनलाईन

पुरा पढ्नुहोस
लेख /रचना
भाद्र १६ गते २०८२ प्युठान अनलाईन

कविता ः देशप्रेम

हेमन्त पाठक रगतको रङले रंगिएको धर्ती,घामको उज्यालो, चन्द्रको शीतलता यहीँ।पर्खालको ईँटामा होइन,हाम्रो मुटुमा बस्छ– मातृभूमि। हावा बग्दा सुगन्ध यो माटोको,नदी बग्दा स्वर यो इतिहासको,पर्वत जस्तै अटल रहौं,देश प्रेमको ढाल बनेर। स्वार्थ भन्दा माथि उठौं,सपना भन्दा अगाडि देश राखौं,जिन्दगीको मूल्य त यही हो,आफ्नो जन्मभूमि– हाम्रो नेपाल। पाठक पत्रकार एवम् समाजसेवी हुन ।

पुरा पढ्नुहो
लेख /रचना
असार १४ गते २०८२ प्युठान अनलाईन

एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

प्युठान। यस वर्षको एसईईमा परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साझ सार्बजनिक २०८१ सालको परीक्षाको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो । नियमिततर्फ परीक्षा दिएका ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६

पुरा पढ्नुहो
बिबिध
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

राजा आए ! रक्सी चोरेर खाए !!

मिलन तिमिल्सिना । शहरमा बसेका छोराछोरी र नातिनातिनीको याद आएपछि हजुरबा एक्लै काठमाण्डौ जान तम्सिनुभयो । बूढोमान्छे एक्लै कसरी जानुहुन्छ भन्दै हजुरआमाले पिर गर्नुभयो । उबेलाको जस्तो हाम्रो जमाना हो र ! पुग्नेबित्तिकै फोन गरिहाल्छु नि भनेर हजुरआमालाई आश्वस्त पारेर हजुरबा बस चढ्नुभयो । बसबाट ओर्लनेबित्तिकै हजुरआमालाई फोन गर्नुभयो । हजुरआमा पनि आश्वस्त हुनुभो ।

पुरा पढ्नुहो
लेख /रचना
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

अफगानिस्तानबाट नेपालीले सिक्नु पर्ने पाठ

नेपालमा सत्तासिनहरुले संसदबाट एम.सी.सी. पास गर्न अनेक हरकत गरिरहेको बेलामा अफगानिस्तानमा तालिवानीहरुको सत्ता रोहण भएको छ । यसबेला विश्वको जनताको नजरमा तालिवानीहरुको त्याग, तपस्या र बलिदानको उच्च प्रशंसा भई रहेको छ । विभिन्न देशका विभिन्न क्रान्तिकारीहरुले तालिवानी क्रान्तिकारीहरुलाई विभिन्न विचार र विभिन्न नजरले हेर्न थालेका छन् । तालिवानी क्रान्तिकारीहरुले मुस्लिम सरीया कानूून लगाएर अफगानिस्तान जनतामाथि

पुरा पढ्नुहो
लेख /रचना
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

गाउँ नछोड्ने संकल्प लिएका सरुमारानीका बलिया खम्वा : झग बहादुर बिश्वकर्मा

त्यसो त उनी नयाँ परिचय होइनन् ,जनमानसमा नयाँ बिश्वास कायम राख्दै राजनीतिक क्षेत्रमा स्थापित हुँदै अगाडि बढेका ब्यक्तित्व हुन सरुमारानीका झग बहादुर बिश्वकर्मा ।मुलुकको प्रमुख राजनीतिक पार्टी एमालेमा आबद्ध रही नेपालमा चलेका राजनीतिक घटनाक्रमका उथलपुथल एवम बिभिन्न आरोह अवरोहमा कहिलेपनि बिचलित नभई निरन्तर अगाडि बढेका बिश्वकर्मा जिल्ला पार्टी कमिटी सदस्य तथा सचिवालय सदस्य समेतको भूमिकाबाट

पुरा पढ्नुहो
लेख /रचना
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

नेपालमा संघीयताको औचित्य

गेहराज थापा  मानव सभ्यताको विकाससँगै विश्वको इतिहासमा विभिन्न राज्य–व्यवस्थाहरू स्थापित भएको पाइन्छ । ती राज्य–व्यवस्थाहरु हरेकका आ–आफ्नै गुण वा विशेषताहरू छन् र ती कसैलाई पनि निरपेक्ष ढङ्गबाट यो राम्रो र त्यो नराम्रो भन्नु उचित होइन । कुनै पनि विषय वा वस्तुको महत्व र मूल्य आ–आफ्नो आवस्यकता एवम् परिस्थितिकोे सापेक्षतामा नै सही तरिकाले निर्धारण हुन सक्दछ

पुरा पढ्नुहो
लेख /रचना
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

मान्छेलाई सहयोग गरेर केही काम छैन

मान्छेलाई सहयोग गरेरकेही काम छैनकिनकि जति गरे पनित्यसले गुण सम्झिने हैन।। खाना पकाउने टुहुरो केटोहालिदिएँ स्कुल काम गर्दै पढ्योवकिल बन्यो घमण्ड चढ्योमैलाई पो चिन्न छोड्यो।। बरु पशुलाई खुवाए पियाएबफादार भई बिर्सिँदैनअवसरवादी मान्छेलाई दया गरेरकेही काम छैन अलपत्र परेको नातेदारलाईकाम नहुन्जेल घरमा पालेँकाम भई बन्दोबस्त भएपछि तमेरै पो बदनाम गर्न थाले पोल खुल्ला भन्ने लाजले हो

पुरा पढ्नुहो
लेख /रचना
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

दश स्टेसनभरिको मोह

अब त यस घटनालाई बूढीबज्यूको कथामा जस्तै उहिले नै भनेर थाल्नुपर्छ, कारण घटना निकै पुरानो हो । म रक्सौल रेल स्टेसनको प्लेटफर्ममा अलमलिरहेको हुन्छु । समस्तिपुर जाने गाडी अघि नै छुटिसकेको थियो । वीरगन्जको भन्सारमा ढिलो नगरिदिएको भए गाडी फेला पर्ने रहेछ । अब रातभरि र भोलि दिउँसोको एउटा भाग प्लेटफर्ममा बिताउनुपर्ने बाध्यताले मेरो मस्तिष्क

पुरा पढ्नुहो
लेख /रचना
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट २४ व्यक्तित्व तथा संस्था सम्मानित

 शनिबार, चैत ०९, २०८१ काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट २४ व्यक्तित्व तथा संस्थालाई सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा.लि.को आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नवौं बार्षिकोत्सवको अवसरमा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कदर पत्रसहित सम्मान गर्नु भएको हो । बार्षिकोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रका स्वदेश तथा विदेशमा रहनु हुुने

पुरा पढ्नुहो