एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १४ गते २०८२

प्युठान। यस वर्षको एसईईमा परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साझ सार्बजनिक २०८१ सालको परीक्षाको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो ।

नियमिततर्फ परीक्षा दिएका ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६ जना, प्राविधिक धारतर्फ ग्रेडवृद्धि १९ जना २०७८– ०७९ का २० जना ब्याज विद्यार्थी सहभागी थिए। त्यस्तै लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यस वर्ष देशैभरि एसईईमा ६१.८१ त विद्यार्थी उत्तीर्ण भएका छन्।

नियमितर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका हुन् ।

सम्वन्धित समाचारहरु