गजलः जीवन न वार न पार - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गजलः जीवन न वार न पार

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज ३१ गते २०८२

प्रमिला वि.क.

मेरो जीवन न वार न पार बनाएर
मलाइ प्रयोग गरिरहयौ आफ्नो गुहार बनाएर

सारा दुनिया हाँसि रहन्छ म माथि
छाडेका छौ मलाइ एउटा नाटककार बनाएर

तहसनहस पारेर पनि चित्त बुझेको छैन
पठाउँछौ बारम्बार यादहरु हतियार बनाएर

एउटै कुरा मनमा खेलिरहन्छ अचेल
गल्ती गरेछु तिम्लाई पहिलो प्रेमको हकदार बनाएर

हालचाल सोध्न अब हुलाकी पठाउनु पर्दैन प्रिय
जिन्दगी अडाइ रहेछु दुई खोलिको किनार बनाएर ।।

सम्वन्धित समाचारहरु