ब्रेकिङ न्यूज - Pyuthan Online
असाेज १९ गते २०८२

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज असाेज १९ गते २०८२

आज र भोलि सार्वजनिक बिदा

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आँबुखैरेनीमा सडक भासियो, सडक एकतर्फी सञ्चालन

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको

पुरा पढ्नुहो
बिबिध
असाेज १९ गते २०८२ प्युठान अनलाईन

ठूलो पानी पार्ने प्रणाली कोशीमा केन्द्रित, बेलुकीदेखि मौसममा सुधार हुने

प्युठान अनलाई न्युज डेक्स । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १४ गते २०८२ प्युठान अनलाईन

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । गएको एक घण्टामा सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । सुदुरपश्चिमको हनुमाननगरनगरपालिकामा ४४ मिलिमिटर पानी परेको छ । आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

अर्घाखाँचीमा जीप दुर्घटना हुदा दुईको मृत्यु, २४ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा यात्रु बोकेको फोर्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा सन्धिखर्क९ढोरपाटन सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाण्डौ – आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

प्यूठान अनलाईन न्यूज डेक्स । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई विदेश जान रोक लगाएको हो । उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको र कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ प्युठान अनलाईन

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान । काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक गाउँपालिका सहित देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ सन्तोष सुनार

निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ विजुवारमा रहेको निमतारा पोलिकील्नीक बिजुवारले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले आईतबार स्थापना भएको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा सञ्चालन गरेको हो । पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १ गते २०८२ प्युठान अनलाईन

आज देशभर सार्वजनिक बिदा

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गर्दै, असोज १ गते बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह

पुरा पढ्नुहो