सम्पादकीय - Pyuthan Online - Page 25
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

सम्पादकीय

सम्पादकीय चैत्र १५ गते २०८१

पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपालसहित ५० जनाभन्दा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् । काठमाण्डौ प्रहरीले अमानवीय, अमर्यादित तथा गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएका एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा

पुरा पढ्नुहो
सम्पादकीय
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

नयाँ वर्षमा मल्लरानीमा तेश्रो खाना महोत्सव हुँदै

प्यूठान । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि तेश्रो खाना महोत्सव हुने भएको छ । प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत्र ३१ गतेदेखि बैशाख २ गतेसम्म प्यूठानको सदरमुकामको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा महोत्सव हुन लागेको हो । महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका,

पुरा पढ्नुहो
समाचार
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्यूठान अनलाईन न्यूज डेक्स । गुल्मीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारिमा बादरलाई भगाउनको लागि लगाएको करेन्ट (तार) मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी )

पुरा पढ्नुहो
सम्पादकीय
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

भिगृमा सुर्योदय वोमी लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम

प्यूठान । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड भिगृ शाखा लिमिटेडले संस्थामा आवद्ध रहेका सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम गरेको छ । आईतबार स्वर्गद्वारी नगरपालिका ४ भिगृमा रहेको सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा एक कार्यक्रमका विच सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम गरिएको हो । कार्यक्रममा दैनिक जीवनमा पैसा तथा सम्पतिको कसरी राम्रो व्यवसथन तथा आम्दानीलाई

पुरा पढ्नुहो
समाचार
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए

पुरा पढ्नुहो
सम्पादकीय
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए।बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भइसकेका छन्। मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा

प्यूठान अनलाईन न्यूज डेक्स ।माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ह्वाट्स एप ग्रुप बनाएरै निरीक्षकले नै चिट चोराउँदै गर्दा आइतबार सुनसरी इनरुवाको भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ । भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट इनरुवा वडा नं. ४ स्थायी घर भई कोशी गाउँपालिका वडा नं. १ को राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ३६

पुरा पढ्नुहो
राजनिति
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

प्यूठान अनलाईन न्यूज डेक्स । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आइतबारको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको हो । बैठकमा यसअघि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन

पुरा पढ्नुहो