आजदेखि विश्व खोप सप्ताह शुरू
११ वैशाख । आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन