बिश्व - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

बिश्व

बिश्व फागुन १३ गते २०८२

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
पौष ८ गते २०८२ प्युठान अनलाईन

पुटिनको धम्कीपछि रूसको प्रमुख युक्रेनी क्षेत्रमा आक्रमण तीव्र

काठमाडौँ । रूसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । यी आक्रमणहरूले व्यापक रूपमा विद्युत आपूर्ति बन्द भएको छ र यस क्षेत्रको समुद्री पूर्वाधारमा खतरा बढेको छ । युक्रेनी उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले रूसले यस क्षेत्रमा व्यवस्थित आक्रमण गरिरहेको बताएका छन् । गत हप्ता, उनले चेतावनी दिए कि युद्धको ध्यान ओडेसा तिर सरेको

पुरा पढ्नुहो
बिश्व
पौष २ गते २०८२ प्युठान अनलाईन

इथियोपियामा मोदीलाई सर्वोच्च सम्मान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियालाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ ।इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् । मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताहरूले द्विपक्षीय बैठक गरेका थिए । मोदीको यो इथियोपियाको पहिलो भ्रमण हो । इथियोपियाका प्रधानमन्त्री अहमद अलीले आदिस

पुरा पढ्नुहो
बिश्व
कार्तिक २८ गते २०८२ प्युठान अनलाईन

२३२ बर्ष पुरानो अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ पेनीको सिक्का बन्द

काठमाडौँ । अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, पेनीको सिक्का आधिकारिक रूपमा बन्द गरिएको छ । यससँगै, यो २३२ वर्ष पुरानो मुद्रा अब इतिहास बनेको छ ।यो मुद्रा १०० पेनीले एक डलर बन्ने गर्दछ । अमेरिकी ट्रेजरी विभागले पेनीको सिक्का खारेजीको कारण यसको अप्रासंगिकता र उच्च लागत भएको बताएको छ । सिक्का अब केहि पनि किन्न

पुरा पढ्नुहो
बिश्व
कार्तिक १९ गते २०८२ प्युठान अनलाईन

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि

पुरा पढ्नुहो
बिश्व
कार्तिक १७ गते २०८२ प्युठान अनलाईन

बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गयो

भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका बीबीसी हिन्दीले जनाएको छ । तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि

पुरा पढ्नुहो
बिश्व
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

इजरायलबाट गाजामा हवाई आक्रमण ः बालबालिकासहित ३३ जनाको ज्यान गयो

इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ । हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप छ । तर हमासले युद्धविरामप्रति ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताउँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छिटपुट आक्रमणका घटना भैरहेका र त्यसलाई

पुरा पढ्नुहो
बिश्व
असाेज २० गते २०८२ प्युठान अनलाईन

जयपुरमा अस्पतालमा आगलागी हुँदा ७ जना बिरामीको मृत्यु

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण

पुरा पढ्नुहो
बिश्व
भाद्र ३१ गते २०८२ प्युठान अनलाईन

भारतको सिमलामा गाडी दुर्घटना ः ४ जना नेपालीको ज्यान गयो

काठमाण्डौ – भारत हिमाञ्चल प्रदेशको सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको ज्यान गएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जनाको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल

पुरा पढ्नुहो
बिश्व
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार ४ बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना घाइते भएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटघाटको १३ दिनपछि यो भिषण आक्रमण भएको हो ।आक्रमण बारे युक्रेनी राष्ट्रपति

पुरा पढ्नुहो