इथियोपियामा मोदीलाई सर्वोच्च सम्मान - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

इथियोपियामा मोदीलाई सर्वोच्च सम्मान

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष २ गते २०८२

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियालाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ ।
इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् । मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताहरूले द्विपक्षीय बैठक गरेका थिए । मोदीको यो इथियोपियाको पहिलो भ्रमण हो । इथियोपियाका प्रधानमन्त्री अहमद अलीले आदिस अबाबा विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । विमानस्थलमा दुई नेताहरूले अनौपचारिक कुराकानी गरेका थिए ।

इथोपियामा विदेशी लगानी पनि द्रुत गतिमा बढिरहेको र भारत सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा रहेको छ । ६१५ भन्दा बढी भारतीय कम्पनीहरूले इथियोपियामा लगानी गरिरहेका छन् । बैठकको क्रममा मोदीले इथियोपियाली विद्यार्थीहरूको लागि छात्रवृत्ति दोब्बर गर्ने घोषणा गरेका थिए

सम्वन्धित समाचारहरु