समाचार - Pyuthan Online - Page 21
श्रावण १७ गते २०८२

समाचार

समाचार चैत्र १५ गते २०८१

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु

ताप्लेजुङ : पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका-४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो।  डुबेर अशक्त भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

महिला र शिशुको कुपोषणमा कमी ल्याउन पहल

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै यस्तो

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा कक्षा ८ को आधारभूत तहको लिएको नगरस्तरिय परीक्षामा स्वर्गद्वारी एकडेमीका विद्यार्थी शिवानन्द पोडेलले ३.८६ जिपिए ल्याएर नगरप्रथम भएका छन । त्यस्तै द्धितिय पनि सोहि विद्यालयका दिपक केसीले ३.७८ जिपिए लिई नगर द्वितीय भएका छन भने लोक चेतना एकेडेमीका टिकाराम नेपालीले नगर ३.७६ जिपिए ल्याई नगर तृतीय भएका छन । स्वर्गद्वारी

पुरा पढ्नुहो
समाचार
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

ऐरावतीको एक विद्यालयले बनायो पञ्चवर्षीय मार्गचित्र

प्यूठान । ऎरावती गाउँपालिका-४ स्थित पद्मोदय माध्यमिक बिद्यालय धुबाङ्ले पञ्चवर्षीय मार्गचित्र(रोडम्याप) तयार पारेको छ। सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार सँगसँगै बिद्यालयको चौतर्फी बिकासमा सहयोग होस भन्ने उदेश्यले पद्मोदय माध्यमिक बिद्यालयले पञ्चवर्षीय मार्गचित्र निर्माण गरिएको हो । कालिका बिकास केन्द नेपालको आयोजना तथा ऐराबती गाउँपालिका बरौला प्युठानको समन्वयमा, जनप्रतिनिधि, बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु 

अर्घाखाँची — शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए । लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको

पुरा पढ्नुहो
समाचार
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्यूठान अनलाईन न्यूज डेक्स । गुल्मीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारिमा बादरलाई भगाउनको लागि लगाएको करेन्ट (तार) मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी )

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

जिल्ला समन्वय समितिका प्रमुख बैँकिङ कसुरमा पक्राउ

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई बैँकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका

पुरा पढ्नुहो
समाचार
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा

प्यूठान अनलाईन न्यूज डेक्स ।माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ह्वाट्स एप ग्रुप बनाएरै निरीक्षकले नै चिट चोराउँदै गर्दा आइतबार सुनसरी इनरुवाको भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ । भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट इनरुवा वडा नं. ४ स्थायी घर भई कोशी गाउँपालिका वडा नं. १ को राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ३६

पुरा पढ्नुहो