जेन–जी समुह प्युठानद्वारा सम्पत्ति छानबिन गर्न माग - Pyuthan Online
मंसिर २४ गते २०८२
ब्रेकिङ न्यूज
नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

जेन–जी समुह प्युठानद्वारा सम्पत्ति छानबिन गर्न माग

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

प्यूठान । जेन – जी समुह प्यूठानले जनप्रतिनिधी , कर्मचारी ,ठेकेदार एवम उच्च पथमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ । आईतबार उक्त समुहले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई सम्पत्ति छानबिन गर्न भनी माग पत्र पेश गरेको हो। सम्पत्ति छानबिन माग पत्र पेश गर्नेमा जेन –जी प्रतिनिधी बिप्लव विष्ट र शान्त बहादुर पुन मगर रहेका छन ।

सम्वन्धित समाचारहरु