समाचार - Pyuthan Online - Page 52
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार वैशाख १६ गते २०८२

बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मंच कार्यक्रम

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
वैशाख १५ गते २०८२ प्युठान अनलाईन

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २ जना घाइते

पाल्पा – पाल्पामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । राति १० बजेको समयमा असारेबाट ठुलापोखरीका लागि छुटेको लु १ ज २३७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो । रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर असारेमा रहेको भित्रि कच्ची

पुरा पढ्नुहो
समाचार
वैशाख १५ गते २०८२ प्युठान अनलाईन

देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ

पुरा पढ्नुहो
बिबिध
वैशाख १२ गते २०८२ प्युठान अनलाईन

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

बैशाख १२ गते। स्थानीय वायुले प्रभावले देशभरको तापक्रम क्रमशः बढ्दो अवस्थामा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा छ । गण्डकीका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि

पुरा पढ्नुहो
समाचार
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन

प्युठान अनलाईन न्यूज डेक्स । रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन भएको छ । विहिवार रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले उद्घाटन गरी तालिम सञ्चालन गरिएको हो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सलटेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालिको आयोजनामा तालिम सञ्चालन गरिएको

पुरा पढ्नुहो
समाचार
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

बैशाख ११ गते ,प्यूठान । निर्माण ब्यबसायी संघ प्यूठानको अध्यक्षमा नबिन कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन । । लामो समयको छलफल पछि सर्वसहमतिमा श्रेष्ठ अध्यक्ष बनेका हुन । बिहिवार निर्माण ब्यबसायी संघ प्यूठानको सभाहलमा भएको बन्द सत्रबाट अध्यक्षमा श्रेष्ठ, महासचिव आर्जुबाबु श्रेष्ठ र कोषाध्यक्ष माधव भण्डारी सर्वसम्मत भएको निर्माण ब्यबसायी संघ प्यूठानले जनाएको छ। बाकी

पुरा पढ्नुहो
समाचार
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

आजदेखि विश्व खोप सप्ताह शुरू

११ वैशाख । आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन

पुरा पढ्नुहो
मनोरञ्जन
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

प्यूठान अनालाईन न्यूज डेक्स । आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन

पुरा पढ्नुहो
समाचार
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

रेडक्रस प्युठानले मनायो ४९ औं स्थापना दिवस

प्युठान । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानले अन्तरक्रिया कार्यक्रम गरेर ४९ औं स्थापना स्थापना दिवश मनाएको छ । बुधबार बिजुवार जुम्रीमा रहेको होटल आयुष्मामा शाखाले विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले नेपाल रेडक्रसको ऐतिहासिक पृष्टिभूमि, जिल्लाले गरेका गतिविधि, रेडक्रस अभियान लगायतका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

बजारबाट २ वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

९ बैशाख ।  औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्रीरवितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

पुरा पढ्नुहो