ब्रेकिङ न्यूज - Pyuthan Online - Page 22
असाेज १९ गते २०८२

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज चैत्र १२ गते २०८१

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु 

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

इटहरीमा आगलागीमा फेसका १६ जनाको उद्धार

काठमाडौं, १३ चैत । सुनसरीको इटहरीमा आगोमा फेसका १६ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

जिल्ला समन्वय समितिका प्रमुख बैँकिङ कसुरमा पक्राउ

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई बैँकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने राप्रपाको निर्णय

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । आन्दोलन मुल समितिको आज बसेको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । लिङदेनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा

पुरा पढ्नुहो
बिश्व
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

अमेरिकाको पहलमा रूस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति

प्यूठान अनलाईन न्यूज डेक्स । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका बीबीसीले जनाएको छ । तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १० गते २०८१ प्युठान अनलाईन

दाङमा प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा

११ चैत, घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो

प्यूठान अनलाईन डेक्स । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खानले नेटफ्लिक्स फिल्म ‘महाराज’ बाट अभिनयमा डेब्यू गरेका थिए । पहिलो फिल्ममा उनको अभिनयको अत्यधिक प्रशंसा भयो । तर हालै आएको उनको नयाँ फिल्म ‘लभयापा’ बक्स अफिसमा फ्लप भयो । तर लभयापाको असफलताप्रति आमिर खुसी छन् । यो असफलताले जुनैदलाई आफ्नो करियरमा धेरै कुरा सिक्न

पुरा पढ्नुहो
बिबिध
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

भक्तपुर घटना : पूजाको भेटी टिप्ने विवादमा हत्या भएको आशंका

प्यूठान अनलाईन न्यूज डेक्स ।आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो । प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

रूपन्देहीबाट लागूऔषधसहित दुई युवा पक्राउ

प्यूठान अनलाईन न्यूज डेक्स । प्रहरीले लागूऔषधसहित रूपन्देहीबाट दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासका २३ वर्षीय सुदीप गुरुङ र २७ वर्षीय ईश्वर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बिहीबार बुटवल उपमहानगरपालिका–९ स्थित चौराहबाट

पुरा पढ्नुहो
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

चार दिनदेखि बेपत्ता पुरूष मृत फेला

प्यूठान अनलाईन न्यूज डेक्स । पाल्पामा चार दिनदेखि बेपत्ता रहेका पुरूष मृत भेटिएका छन्।बगनासकाली गाउँपालिका-५ राम्दिघाटस्थित कालिगण्डकी नदीमा बेपत्ता भएका पुरूष आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए। मृतक भारतको उत्तरप्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे हुन्।उनी गत बुधबार दिउँसो पौने १ बजे नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता

पुरा पढ्नुहो