आज एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २५ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । आज कोशी र गण्डकीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै मौसम साधारणतया बदली रहने छ । गण्डकी र कोशीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आजराती कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । गएराति धनुषामा १०५।६ मिलिमिटर वर्षा मापन भएको छ ।।

सम्वन्धित समाचारहरु