ब्रेकिङ न्यूज - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज असार १८ गते २०८३

ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असार १५ गते २०८३ प्युठान अनलाईन

उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन

प्यूठान । स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको सडक दुर्घटनामा ज्यान गएको खबरले नगरवासीसँगै प्यूठानीलाई दुखी बनाएको छ । त्यो भन्दा अझै पीडा अल्पायुमै उपप्रमुख राना सहित तीन दाजुभाईको वियोगान्त अन्त्यले अझै पीडावोध गराएको छ । राना परिवारका जेठो सन्तान ५१ वर्षीया मीनराजको शनिवार साँझ भएको सवारी दुर्घटनामा ज्यान गयो । यसअघि उनले आफ्ना दुई

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार १४ गते २०८३ प्युठान अनलाईन

ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने भएका छन्। मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी

पुरा पढ्नुहो
बिबिध
असार १४ गते २०८३ प्युठान अनलाईन

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

काठमाण्डौ — अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक – दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ । यस्तै भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक– दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले

पुरा पढ्नुहो
खेलकुद
असार १४ गते २०८३ प्युठान अनलाईन

विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

काठमाण्डौ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को ७० औँ खेलमा बलियो टोली अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सहज र सानदार जित दर्ता गरेको छ। यस प्रतिस्पर्धात्मक खेलमा जोर्डनले दोस्रो हाफमा केही कमब्याकको प्रयास गरे पनि अर्जेन्टिनाको बलियो आक्रमण सामु त्यो पर्याप्त हुन सकेन। अर्जेन्टिनाले खेलको सुरुवातमै दबदबा बनाएको थियो। १९ औँ मिनेटमा जियोभानी लो सेल्सो

पुरा पढ्नुहो
खेलकुद
असार १२ गते २०८३ प्युठान अनलाईन

विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा आज राति पौने १ बजे समूह ‘आई’ का २ वटा खेल हुँदैछन् । अमेरिकाको बोस्टन रङ्गशालामा नर्वे र फ्रान्स तथा क्यानडाको टोरन्टो रङ्गशालामा सेनेगल र इराक खेल्दैछन् । विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । फ्रान्स र नर्वेले पहिलो २ खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार १२ गते २०८३ प्युठान अनलाईन

रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको ) पदाधिकारीका लागि आज चुनाव हुँदैछ । उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध भइसक्नुभएको छ भने महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार

पुरा पढ्नुहो
बिश्व
असार १२ गते २०८३ प्युठान अनलाईन

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

काठमाडौ। भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पु¥याएको हो । राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा

पुरा पढ्नुहो
कृषि
असार १२ गते २०८३ प्युठान अनलाईन

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाण्डौ — किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार १२ गते २०८३ प्युठान अनलाईन

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाण्डौ — सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ । सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च ९घर

पुरा पढ्नुहो