कोशीदेखि लुम्बिनीसम्मका पहाडी भूभागमा वर्षाको सम्भावना
प्यूठान अनलाईन न्यूज डेक्स । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ। हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि