ब्रेकिङ न्यूज - Pyuthan Online - Page 32
जेठ ५ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज जेठ १३ गते २०८२

ओलीले संघीयता कार्यान्वयनका काम रोकेको प्रचण्डको आरोप

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्यमन्त्री पौडेलका ६ निर्णय

१३ गते जेठ , । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ १३ गते २०८२ प्युठान अनलाईन

आज सुनचाँदीको भाउ घट्यो

१३ गते ,जेठ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज सामान्य घटेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ सन्तोष सुनार

माण्डवी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । मङ्गलबार माण्डवी गाउँपािलकाको आयोजनामा एक कार्यक्रमको विच गाउँपालिकाको सभाहलमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो । गाउँपालिकाको पाचँ वटै वडामा १५–५९ महिना सम्मको ९ सय ३३ बालबालिकाहरुको सर्बेक्षण गर्दा सबैमा १५ महिनामा लगाउनु पर्ने खोपहरु सबैले लगाएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधि सभाको बैठक स्थगित

१३ गते जेठ । प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरुले भिजिट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

जेठ १३ गते , बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भएका नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

पुरा पढ्नुहो
बिश्व
जेठ १३ गते २०८२ प्युठान अनलाईन

लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना घाइते

जेठ १३ गते ।इङ्ग्ल्यान्डको लिभरपुल फुटबल क्लबले इङ्ग्लिस प्रिमियर लिग जितेको खुशीयाली मनाइरहेका बेला जम्मा भएका समर्थकको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा २७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चार जना बालबालिका समेत रहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । सामान्य घाइते २० जनालाई घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

पहिरोमा पुरिएर एक्स्काभेटर चालकको ज्यान गयो

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्स्काभेटर चालक कुमालको शव

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १० गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण कडेल सहित १९ कलाकार आउदै

प्यूठान ।स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण प्रसाद कडेल सहित १९ कलाकार आउन लागेका छन । जिल्लाको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न र यस स्वर्गद्वारी नगरपालिकाको विभिन्न पर्यटक ठाउँहरुमा भ्रमण सँगै सास्कृतिकहरु पस्कन आउन लागेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । आउने कलाकारहरुमा चर्चित लोक दोहोरी ईन्दे्रणी कार्यक्रमका सञ्चालक कृष्ण

पुरा पढ्नुहो
बिबिध
जेठ ८ गते २०८२ प्युठान अनलाईन

 हिजोअस्तिको तुलनामा पानी कम पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम

पुरा पढ्नुहो