प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख ३१ गते २०८२

प्युठान। प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्युठान नगरपालिका–७, गाँजुरी स्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक हेरालु वर्ष ४७ का चित्रबहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिए ।

वाटर फाउन्टेनको मर्मतका क्रममा मंगलवार साँझ के.सी. लाई करेन्ट लागेर तत्कालै उपचारका लागि प्युठान अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरी निरिक्षक के.सी.ले बताए ।

पार्कको निर्माण तथा मर्मत कार्यमा संलग्न के.सी.को घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचारहरु