अर्थ-शेयर - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

अर्थ-शेयर

अर्थ-शेयर फागुन १३ गते २०८२

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
फागुन १२ गते २०८२ प्युठान अनलाईन

पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनिले सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्ने गरि खोलेको हो ।उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।कम्पनीले जारी

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन ६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डौं । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ ।लसुन आज तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १ गते २०८२ प्युठान अनलाईन

महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

काठमाडौ। महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति पनि बढ्न थालेको छ पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सजाउन थालिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति बढ्दै गएको पशुपति क्षेत्र

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २७ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो ः चाँदीको घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २१ गते २०८२ प्युठान अनलाईन

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् ।उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २१ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ ९ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष ७ गते २०८२ प्युठान अनलाईन

आज सुन भाउ तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २

पुरा पढ्नुहो