सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो ः चाँदीको घट्यो - Pyuthan Online
जेठ २२ गते २०८३

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो ः चाँदीको घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २७ गते २०८२

काठमाण्डौ – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ५० रुपैयाँमा थियो ।

सम्वन्धित समाचारहरु