अर्थ-शेयर - Pyuthan Online - Page 2
मंसिर २ गते २०८३

अर्थ-शेयर

अर्थ-शेयर फागुन १ गते २०८२

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
फागुन १ गते २०८२ • प्युठान अनलाईन

महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

काठमाडौ। महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति पनि बढ्न थालेको छ पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सजाउन थालिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति बढ्दै गएको पशुपति क्षेत्र

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २७ गते २०८२ • प्युठान अनलाईन

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो ः चाँदीको घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २१ गते २०८२ • प्युठान अनलाईन

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् ।उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २१ गते २०८२ • प्युठान अनलाईन

आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ ९ गते २०८२ • प्युठान अनलाईन

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष ७ गते २०८२ • प्युठान अनलाईन

आज सुन भाउ तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष ४ गते २०८२ • प्युठान अनलाईन

प्युठानको बिजय फुलबारी सहकारीले पायो प्रोबेसन ब्रान्ड

प्युठान । जिल्लाको बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि प्युठान सहित नेपालका ७ बचत तथा ऋण सहकारी सस्थाले प्रोबेसन ब्रान्ड प्रस्प्त गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) को ३४ औं बार्षिक साधारणसभाको अवसरमा बिजय फुलबारी सहित ७ संस्थालाइ ब्रान्ड प्रदान गरिएको हो । नेपाल बचत तथा ऋण

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष २ गते २०८२ • प्युठान अनलाईन

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष १ गते २०८२ • प्युठान अनलाईन

शेयर बजार १८ अङ्कले बढ्यो

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव

पुरा पढ्नुहो