अर्थ-शेयर - Pyuthan Online - Page 5
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

अर्थ-शेयर

अर्थ-शेयर वैशाख ४ गते २०८२

अमेरिकाले चीनलाई सिध्याउन २४५ कर प्रतिशत लगायो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १ गते २०८२ प्युठान अनलाईन

चैत मसान्तसम्म विकास खर्च २९ प्रतिशतमात्र

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कानुसार चैत ३० गतेसम्मको सरकारको पूँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ बराबरमात्रै छ । पूँजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । वार्षिक

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १८ गते २०८१ प्युठान अनलाईन

सुनको भाउ आज तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

१९ चैत । सुनको भाउ आज अहिलेसम्मकै उच्च रहेको छ । सुनको भाउ तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

साता कारोबारको पहिलो दिन ९ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१७ चैत । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरूले ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र वैदेशिक स्रोतमा पनि कमी आइरहेको अवस्थामा संयमतापूर्वक बजेट ल्याउन विज्ञहरूले सरकारलाई सुझाएका हुन् । अर्थविद् डा. पोषराज पाण्डेले सरकारले पहिला प्रशासनिक क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

शेयर बजार ३९ अङ्कले बढ्यो, सबै समूहमा हरियाली

प्यूठान अनलाईन न्यूज डेक्स । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

२२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयो

काठमाण्डौं,१० चैत । चालु आर्थिक वर्षको आठ महिनामा झण्डै २२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

सुनको भाउ नौ सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५

पुरा पढ्नुहो