अर्थ-शेयर - Pyuthan Online - Page 4
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अर्थ-शेयर

अर्थ-शेयर भाद्र ३१ गते २०८२

साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई

पुरा पढ्नुहो
अर्थ-शेयर
भाद्र ८ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि

पुरा पढ्नुहो
अर्थ-शेयर
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार

प्यूठान अनलाईन न्यूज डेक्स । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार १०।५० अंकले घटेर २७८५।७४ विन्दुमा पुगेको हो ।आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज माया खोला

पुरा पढ्नुहो
अर्थ-शेयर
श्रावण २७ गते २०८२ सन्तोष सुनार

विजुवारमा माल्भिका ज्वेलर्स सुनचाँदी पसल सञ्चालनमा

प्यूठान । जिल्लाको प्युठान नगरपालिका ४ बिजुवारमा माल्भिका ज्वेलर्स सुनचाँदी पसल सञ्चालनमा आएको छ। सोमबार माण्डबि गाउँपालिका ३ जस्पुर चकचके निवासी मिनराज गहतराजले उक्त पसल सञ्चालनमा ल्याउनु भएको हो । ग्राहकहरुलाई आकर्षक र शुद्ध गुणस्तरीय गरगहना उपललब्ध गराउनुको साथै गरगहनामा विशेष छुट दिई विक्रि वितरणमा सेवा दिने उदेश्यको साथ सञ्चालन गरीएको सञ्चालक गहतराजले प्यूठान अनलाईनलाई

पुरा पढ्नुहो
अर्थ-शेयर
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौ – आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । हिजो सुको भाउ तोलाको

पुरा पढ्नुहो
अर्थ-शेयर
असार २१ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाको आफ्नै लोगो सार्वजनिक

प्युठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नो छुट्टै प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । शनिवार स्वर्गद्वारी नगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक वडा न. ३ जलुकेमा रहेको धर्माशला भएको अवसरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रतिक चिन्ह (लोगो) को अनावरण गरी सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको निर्णयअनुसार लोगो बनाउन

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ २० गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ दुई हजार नौ सय रुपैयाँले बढ्यो

२० जेठ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ १३ गते २०८२ प्युठान अनलाईन

आज सुनचाँदीको भाउ घट्यो

१३ गते ,जेठ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज सामान्य घटेको

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ १३ गते २०८२ प्युठान अनलाईन

नेप्से सामान्य बढ्यो

प्यूठान अनलाईन न्यूज डेक्स । शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर

पुरा पढ्नुहो