सम्पादकीय - Pyuthan Online - Page 14
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

सम्पादकीय

ब्रेकिङ न्यूज श्रावण २३ गते २०८२

जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो

काठमाण्डौ – भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोमा परी धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन ।ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका ४ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उनीहरुको खोजी तथा उद्धारका लागि गृह मन्त्रालयलाई जानकारी गराइएको उहाँको भनाइ छ । यो सँगै उत्तराखण्डको बाढीपहिरोमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । तर, भारतीय प्रहरीसँगको

पुरा पढ्नुहो
शिक्षा
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

संघीयता सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको मुख्यमन्त्री आचार्यको दाबी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सुदृढीकरणको दिशामा आफ्नो सरकारको उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन् ।बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिसँगको छलफलमा उनले कानुनी सुधार, सुशासन प्रवर्द्धन र जनसेवा कार्यहरूलाई प्रभावकारी रूपमा अघि बढाएको बताए । मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयलाई उच्च

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप

काठमाण्डौ – धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

बागलुङको काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो। उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन्। तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि राहत रकम प्राप्त गरे। साउदी सरकारले व्यक्तिको विवरण पत्ता लगाउन नसक्दा भएको समस्या केन्द्रले समन्वय गरी पत्ता लगायो। वैदेशिक रोजगारीमा गएर

पुरा पढ्नुहो
खेलकुद
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो ।

पुरा पढ्नुहो
शिक्षा
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

नौबहिनीका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित

प्यूठान ः जिल्लाको नौवहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल सम्मानित हुनुभएको छ । मङ्गलबार गाउँपालिकाले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा पौडेललाई प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो । गाउँपालिकाको समग्र विकास निर्माणमा प्रशासनिक क्षेत्रबाट कुशलतापूर्वक भूमिका निर्वाह गरेको प्रशंसा गर्दै पौडेललाई सम्मानित गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापालेबताउनुभयो। असल,

पुरा पढ्नुहो
बिबिध
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी

पुरा पढ्नुहो
बिबिध
श्रावण २१ गते २०८२ प्युठान अनलाईन

आजको मौसम कस्तो छ  ?

प्यूठान अनलाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताएको छ ।महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा अधिकांश बदली रही बाँकी भू(भागमा साधारणतया बदली रहेको र मधेश प्रदेशका एक(दुई स्थानमा तथा बाँकी प्रदेशका

पुरा पढ्नुहो