शिक्षा - Pyuthan Online - Page 2
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

शिक्षा

शिक्षा कार्तिक २७ गते २०८२

जन्मदिनको अवसरमा सुवेदीद्वारा शैक्षिक सामाग्री वितरण

प्युठान अनलाईन

पुरा पढ्नुहोस
शिक्षा
कार्तिक ४ गते २०८२ शम्भु सुनार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

प्युठान । प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा ुस्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरुु कृति विमोचन गरिएको छ । सोमबार प्युठान झिमरुक गाउँपालिका(६ दहखोला निवासी सष्टा भोजु गिरीद्वारा लिखित ुस्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरुु कृति विमोचन गरिएको हो । स्वर्गद्वारी मन्दिरमा भएको कार्यक्रममा लेखकले इतिहासको गहिरो अध्ययन गर्दै पाठकको लागि पठन योग्य कृति प्रकाशन गरिएको प्रमुख अतिथि स्वर्गद्वारी मन्दिर ९शक्तिपीठ०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ प्युठान अनलाईन

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान । काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक गाउँपालिका सहित देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।

पुरा पढ्नुहो
लेख /रचना
भाद्र १६ गते २०८२ प्युठान अनलाईन

कविता ः देशप्रेम

हेमन्त पाठक रगतको रङले रंगिएको धर्ती,घामको उज्यालो, चन्द्रको शीतलता यहीँ।पर्खालको ईँटामा होइन,हाम्रो मुटुमा बस्छ– मातृभूमि। हावा बग्दा सुगन्ध यो माटोको,नदी बग्दा स्वर यो इतिहासको,पर्वत जस्तै अटल रहौं,देश प्रेमको ढाल बनेर। स्वार्थ भन्दा माथि उठौं,सपना भन्दा अगाडि देश राखौं,जिन्दगीको मूल्य त यही हो,आफ्नो जन्मभूमि– हाम्रो नेपाल। पाठक पत्रकार एवम् समाजसेवी हुन ।

पुरा पढ्नुहो
बिबिध
श्रावण २९ गते २०८२ प्युठान अनलाईन

जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । विहिबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम तथा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २६ गते २०८२ सन्तोष सुनार

नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको नगरप्रमुख योगीद्वारा उद्घाटन

प्यूठान । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन गर्नु भएको छ । सोमबार ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको सेवा कार्यालयको भवन एक कार्यक्रमको विच नगरप्रमुख योगीले उद्घाटन गर्नु भएको हो । झण्डै २ करोड ४७ लाख रुपियाँ लागतमा बनेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । तर, भारतीय प्रहरीसँगको

पुरा पढ्नुहो
शिक्षा
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

संघीयता सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको मुख्यमन्त्री आचार्यको दाबी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सुदृढीकरणको दिशामा आफ्नो सरकारको उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन् ।बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको संघीयता सवलिकरण तथा राष्ट्रिय सरोकार समितिसँगको छलफलमा उनले कानुनी सुधार, सुशासन प्रवर्द्धन र जनसेवा कार्यहरूलाई प्रभावकारी रूपमा अघि बढाएको बताए । मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयलाई उच्च

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न शिक्षा समितीको बैठक बस्दै

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजका लागि बोलाइएको छ ।दिउसो २ बजे बस्ने बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन । यस अघि गत असर २२ गतेनै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको

पुरा पढ्नुहो
शिक्षा
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

नौबहिनीका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित

प्यूठान ः जिल्लाको नौवहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल सम्मानित हुनुभएको छ । मङ्गलबार गाउँपालिकाले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा पौडेललाई प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो । गाउँपालिकाको समग्र विकास निर्माणमा प्रशासनिक क्षेत्रबाट कुशलतापूर्वक भूमिका निर्वाह गरेको प्रशंसा गर्दै पौडेललाई सम्मानित गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापालेबताउनुभयो। असल,

पुरा पढ्नुहो