जन्मदिनको अवसरमा सुवेदीद्वारा शैक्षिक सामाग्री वितरण - Pyuthan Online
चैत्र २७ गते २०८२
ब्रेकिङ न्यूज
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

जन्मदिनको अवसरमा सुवेदीद्वारा शैक्षिक सामाग्री वितरण

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २७ गते २०८२

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ जुम्री बसपार्क निवासी प्रकाश सुवेदीले आफ्नो जन्म दिनको अवसरमा जनसेवा प्रावीको बालविकासमा अध्ययनरत बालबालिकालाई बुधबार सात इलोक्ट्रिोनिक ट्याप र सात म्याजिक बुक वितरण गर्नु भएको हो । शिक्षा भनेको अन्धकार हटाई उज्यालो देखाउने भएकाले बालबालिकालाई सहज र समाजमा सकरात्मक प्रभाव होस भनी शैक्षिक हस्तारण गरेको सुवेदीले बताउनुभयो । केक काट्ने , पाटी गर्ने विदेशी प्रचलन बर्तमान अवस्थामा विकृतिको रुपमा तिब्र फैलीएकोले यसलाई न्युन र हटाउन लाग्नु पर्ने भएकाले सबै सचेत हुन समेत सुवेदीले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा जनप्रतिनिधी , शिक्षकहरु ,परिवर्तन भुसाल , याङ्क पुन लगायतको उपस्थित रहेको थियो भने सहजीकरण मुक्ति सीले गर्नु भएको हो ।