बिश्व - Pyuthan Online - Page 2
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

बिश्व

बिश्व भाद्र २ गते २०८२

कुवेतमा मदिरा कारखानामा छापा २ नेपालीसहित ६७ जना पक्राउ

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
भाद्र १ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ आइपुगे भारतका विदेश सचिव विक्रम मिश्री

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडी काठमाडौँ आइपुगेका हुन् ।दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल(भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ

पुरा पढ्नुहो
बिश्व
श्रावण २७ गते २०८२ प्युठान अनलाईन

भारतको उत्तराखण्ड बाढीमा २६ जना नेपाली बेपत्ता

प्युठान अनलाईन न्यूज डेक्स । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता छन् । धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती,

पुरा पढ्नुहो
बिबिध
श्रावण २७ गते २०८२ प्युठान अनलाईन

अन्तर्राष्ट्रिय युवा दिवस ः विभिन्न कार्यक्रम गरी मनाइँदै

प्यूठान अनलाइृन न्युज डेक्स । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा

पुरा पढ्नुहो
बिश्व
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो

काठमाण्डौ – भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोमा परी धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन ।ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका ४ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उनीहरुको खोजी तथा उद्धारका लागि गृह मन्त्रालयलाई जानकारी गराइएको उहाँको भनाइ छ । यो सँगै उत्तराखण्डको बाढीपहिरोमा

पुरा पढ्नुहो
खेलकुद
असार ६ गते २०८२ प्युठान अनलाईन

क्लब विश्वकपमा मेसीको निर्णायक गोलमा इन्टर मियामीले एफसी पोर्टोलाई हरायो

काठमाण्डौ – क्लब विश्वकपमा इन्टर मियामी एफसी पोर्टोलाई २–१ ले हराएको छ । आज बिहान भएको खेलमा लियोनल मेसीले गरेको निर्णायक गोलमा मियामी विजयी भएको हो । यस्तै मियामीका टेलास्को सेगोभिआ र पोर्टोका सामु आगेहोवाल एक–एक गोल गरे । यही समूहको गएराति भएको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० ले हरायो । समूह ‘बी’ को

पुरा पढ्नुहो
बिश्व
असार ५ गते २०८२ प्युठान अनलाईन

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० जनाको ज्यान गएको आशङ्का

लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक हप्तामा दुई वटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको ज्यान गएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ । जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो जहाज दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएका थिए । पाँच जना भने र जीवित फेला परेका आईओएमले

पुरा पढ्नुहो
बिश्व
जेठ ३० गते २०८२ प्युठान अनलाईन

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको

पुरा पढ्नुहो
बिबिध
जेठ १९ गते २०८२ प्युठान अनलाईन

४७ वटा विषालु सर्प सहित भारतमा एकजना पक्राउ

१९ जेठ ।  भारतीय अधिकारीहरूले विषालु सर्पलगायत दर्जनौँ दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा एकजना पुरुषलाई पक्राउ गरेका छन्। इल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकलाई आईतवार मुम्बई सहरको विमानस्थलमा भन्सार अधिकृतहरूले समातेका थिए। अधिकारीहरूका अनुसार ४७ विषालु सर्प सहितका ती जन्तु उक्त पुरुषको लगेजमा फेला परेको थियो। भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानुन अन्तर्गत

पुरा पढ्नुहो
बिश्व
जेठ १७ गते २०८२ प्युठान अनलाईन

भारतमा फैलिँदै कोरोना ः २४ घण्टामा ४ जनाको मृत्यु

प्यूठान अनलाईन न्यूज डेक्स । भारतमा फेरि कोरोना संक्रमणका घटनाहरू बढ्दै गएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १,४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४

पुरा पढ्नुहो