क्लब विश्वकपमा मेसीको निर्णायक गोलमा इन्टर मियामीले एफसी पोर्टोलाई हरायो - Pyuthan Online
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

क्लब विश्वकपमा मेसीको निर्णायक गोलमा इन्टर मियामीले एफसी पोर्टोलाई हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ६ गते २०८२

काठमाण्डौ – क्लब विश्वकपमा इन्टर मियामी एफसी पोर्टोलाई २–१ ले हराएको छ । आज बिहान भएको खेलमा लियोनल मेसीले गरेको निर्णायक गोलमा मियामी विजयी भएको हो । यस्तै मियामीका टेलास्को सेगोभिआ र पोर्टोका सामु आगेहोवाल एक–एक गोल गरे ।

यही समूहको गएराति भएको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० ले हरायो । समूह ‘बी’ को खेलमा भने एटलेटिको म्याड्रिडले सियाटल सन्डर्सलाई ३–१ ले पराजित गरेको छ । यस्तै केही बेर अघि सकिएको खेलमा पीएसजीले बोटाफोगोलाई १–० गोलले हराएको छ ।