जापान जान अनधिकृत कागजात बनाएको आरोपमा कम्प्युटर अपरेटर बर्खास्त
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ ।नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो । नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि