समाचार - Pyuthan Online - Page 2
भाद्र २७ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार असार १० गते २०८३

लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
जेठ ३१ गते २०८३ प्युठान अनलाईन

सल्यानमा बसको ठक्करबाट एक महिलाको मृत्यु

सल्यान। राप्ती राजमार्ग अन्र्तगत सल्यानको शारदा नगरपालिका १ बसपार्क नजिक बसको ठक्करबाट पैदलयात्री एक महिलाको मृत्यु भएको छ । दाङबाट सल्यानको कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले आइतबार दिउँसो करिब १२ बजेतिर ठक्कर दिदा छत्रेश्वरी गाउँपालिका ७ निवासी ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

पुरा पढ्नुहो
राजनिति
जेठ ३१ गते २०८३ प्युठान अनलाईन

विष्णु र शंकरले एमाले फुटाउनेसक्ने ओलीको विश्लेषण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन हुन सक्ने विश्लेषण सुनाएका छन् । बागमती प्रदेशका नेताहरूलाई गुन्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका हुन् । शनिबार बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो । भक्तपुरको एक बैंक्वेटमा सुझाव संकलन कार्य

पुरा पढ्नुहो
समाचार
जेठ २२ गते २०८३ प्युठान अनलाईन

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौ — सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे । आज चाँदीको भाउ पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८३ प्युठान अनलाईन

रास्वपाको सक्षम सांसद, सशक्त संसदु प्रशिक्षण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधि सभा सदस्यहरूका लागि ुसक्षम सांसद, सशक्त संसद्ु संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने यस कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बिहान

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८३ प्युठान अनलाईन

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान । सल्यानको बागचौर नगरपालिका १० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका १३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८३ प्युठान अनलाईन

युद्धविरामकैबीच अमेरिकाद्वारा इरानमा आक्रमण

काठमाडौँ — अमेरिकी सेनाले इरानमा फेरि आक्रमण गरेको छ । अमेरिकाले युद्धविरामकै बीच सैन्य काबारही गरेको इरानको आरोप छ । अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्यांकरहरुलाई निशाना बनाएको छ । यस आक्रमणपछि इरानले अब सिधा जवाफ दिने चेतावनी दिएको छ । इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार खातम अल–अम्बिया सेन्ट्रल हेडक्वार्टरका प्रवक्ताले अमेरिकी सेनाले

पुरा पढ्नुहो
बिबिध
वैशाख २५ गते २०८३ प्युठान अनलाईन

८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त

पुरा पढ्नुहो
बिबिध
वैशाख २५ गते २०८३ प्युठान अनलाईन

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी

काठमाण्डौ । पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ । नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो । तर, अहिले कार्यालयबाट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८३ प्युठान अनलाईन

अमेरिकी र इरानी नौसेनाबीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव

काठमाण्डौ । मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानले अमेरिकी नौसेनाका तीन वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । इरानले मिसाइल, ड्रोन र साना डुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्ना जहाज र सैनिकको सुरक्षाका लागि ुआत्म रक्षात्मक जवाफी कारबाहीु गरेको अमेरिकी सेनाको

पुरा पढ्नुहो