प्रतिनिधि सभाको बैठक स्थगित
१३ गते जेठ । प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरुले भिजिट