सूचना प्रविधि - Pyuthan Online - Page 4
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सूचना प्रविधि

बिबिध वैशाख १८ गते २०८२

कोशीसहित तीन प्रदेशको केही ठाउँमा वर्षा

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ, भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित

पुरा पढ्नुहो
बिबिध
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

देशभर वर्षाको सम्भावना, कृषिबाली सुरक्षित राख्न आग्रह

प्यूठान अनालाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ । पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
समाचार
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पूर्वराजालाई बालेनले तिराए जरिवाना, ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाइयो

तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएको छ ।  शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ । 

पुरा पढ्नुहो
समाचार
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु

ताप्लेजुङ : पानीको ट्यांकीमा बालिका डुबेर मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका-४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो।  डुबेर अशक्त भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

पुरा पढ्नुहो
सूचना प्रविधि
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

केएमसीले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार सेवा सुरु गरेको छ । अस्पताल प्रशासनका अनुसार घाइतेहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायणप्रसाद दाहालले घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्। यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा

पुरा पढ्नुहो
शिक्षा
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

परीक्षाको महिनामा आन्दोलनै आन्दोलन, सबै जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध

१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ । ‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो’, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने । तर, विभिन्न

पुरा पढ्नुहो
बिबिध
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

आज कोसी सहित दुई प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा

प्यूठान अनलाईन न्यूज डेक्स ।माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ह्वाट्स एप ग्रुप बनाएरै निरीक्षकले नै चिट चोराउँदै गर्दा आइतबार सुनसरी इनरुवाको भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ । भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट इनरुवा वडा नं. ४ स्थायी घर भई कोशी गाउँपालिका वडा नं. १ को राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ३६

पुरा पढ्नुहो