देशभर वर्षाको सम्भावना, कृषिबाली सुरक्षित राख्न आग्रह - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

देशभर वर्षाको सम्भावना, कृषिबाली सुरक्षित राख्न आग्रह

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ४ गते २०८२

प्यूठान अनालाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ ।

पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाएको छ ।

आजको मौसम अपडेट काठमाडौँ उपत्यकामा तापक्रम २० देखि २८ डिग्री सेल्सियससम्म रहने सम्भावना छ। हल्का वर्षा र बादल लाग्ने अनुमान गरिएको छ। पोखरामा २१ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रम रहने र पानी पर्ने सम्भावना रहेको छ। लुम्बिनीमा तापक्रम २२ देखि ३२ डिग्री सेल्सियससम्म रहने र वर्षा र बादलको संभावना छ। विराटनगरमा २२ देखि ३० डिग्री सेल्सियस तापक्रम रहने र हल्का वर्षा हुने अनुमान गरिएको छ।

सम्वन्धित समाचारहरु