ब्रेकिङ न्यूज - Pyuthan Online - Page 2
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज फागुन १ गते २०८२

५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
फागुन १ गते २०८२ प्युठान अनलाईन

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२र८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा ८ खर्ब १

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १ गते २०८२ प्युठान अनलाईन

महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

काठमाडौ। महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति पनि बढ्न थालेको छ पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सजाउन थालिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति बढ्दै गएको पशुपति क्षेत्र

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन १ गते २०८२ प्युठान अनलाईन

प्रधानमन्त्री शुसीला कार्कीद्धारा पाथीभरा मन्दिरको दर्शन

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्था बुझ्न ताप्लेजुङ पुग्नु भएको छ । आजै बिहान उहाँले पाथीभरा माताको दर्शन गर्नुभएको छ ।पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना पाथीभराबाट शुरूवात’ भन्दै शान्तिपूर्ण चुनावका लागि कामना गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले जिल्लाका सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २७ गते २०८२ प्युठान अनलाईन

काठमाडौंबाट ओखलढुंगाको लागी छुटेको बस तामाकोशी नदीमा खस्यो ः ६ जना घाइतेको उद्धार,

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’, भट्टले अनलाइनखबरसँग भने । रामेछापको मचानेटार भन्ने ठाउँबाट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २७ गते २०८२ प्युठान अनलाईन

४४ जिल्लाको एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । हिजोसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आयोगका अनुसार

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २७ गते २०८२ प्युठान अनलाईन

चुनावसम्बन्धी टिकटक भिडियो प्रतियोगिता ः उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा

पुरा पढ्नुहो
खेलकुद
माघ २७ गते २०८२ प्युठान अनलाईन

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

काठमाण्डौ – टी–२० विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो । तर त्यसपछि भएका निरन्तरका छलफलबाट हिजो बेलुका पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको  विज्ञप्ति मार्फत जानकारी दिएका छन् । प्रतियोगिताको व्यावसायिक केन्द्रबिन्दु मानिने यी दुई देशबीचको खेल यहि फेब्रुअरी १५

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २६ गते २०८२ प्युठान अनलाईन

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवा पक्राउ

धनकुटा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका(५ मुर्कुटेटार बस्ने २९ वर्षीय अजय लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।यस

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २६ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा माघ २७,२८ र २९ गते समयसयमा विद्युत आपुर्ति बन्द हुने

प्यूठान । प्यूठानमा माघ २७,२८ र २९ गते फरक फरक स्थानमा समयसयमा विद्युत आपुर्ति बन्द हुने भएको बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारिमचौरले सोमबार सुचना निकाली जानकारी गराएको छ ।

पुरा पढ्नुहो