प्रधानमन्त्री शुसीला कार्कीद्धारा पाथीभरा मन्दिरको दर्शन - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रधानमन्त्री शुसीला कार्कीद्धारा पाथीभरा मन्दिरको दर्शन

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १ गते २०८२

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्था बुझ्न ताप्लेजुङ पुग्नु भएको छ । आजै बिहान उहाँले पाथीभरा माताको दर्शन गर्नुभएको छ ।पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना पाथीभराबाट शुरूवात’ भन्दै शान्तिपूर्ण चुनावका लागि कामना गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले जिल्लाका सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा चुनावमा खटिएका अधिकारीहरुसँग भेट समेत गर्दै हुनुहुन्छ ।चुनावको वातावरण बुझ्नको लागि प्रधानमन्त्री कार्की हिजो सोलुखुम्बुको नाम्चे र सल्लेरी पुग्नु भएको थियो । हेलिकोप्टरमार्फत नाम्चे पुगेर त्यसपछि सदरमुकाम सल्लेरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले सरोकारवालालाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा शङ्का नगर्न आग्रह गर्नुभएको थियो ।

सम्वन्धित समाचारहरु