ब्रेकिङ न्यूज - Pyuthan Online - Page 3
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज वैशाख १७ गते २०८३

स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यु, चालक गम्भिर घाईते

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८३ • प्युठान अनलाईन

काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु

काठमाडौँ । नेपाली काँग्रेसले आजदेखि क्रियाशील सदस्यता अध्यावधिक अभियान शुरु गर्दैछ ।बैशाख महिना भर चल्ने यो अभियानमा काँग्रेसका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले क्रियाशील सदस्यता आफ्नो सम्बन्धित वडाको काँग्रेस समितिबाट लिन सक्ने बताइएको छ ।यो अभियानको शुरुवात काँग्रेसका सभापति गगन कुमार थापाबाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै शुभारम्भ गरिने काँग्रेसले जनाएको छ । जस

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८३ • प्युठान अनलाईन

आजदेखि अण्डाको भाउ बढ्यो

काठमाण्डौ । लेयर्स कुखुरा पालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ ।संघका अनुसार अण्डाको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट अर्थात ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री भइरहेको थियो । यस्तै

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २५ गते २०८२ • प्युठान अनलाईन

प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला

प्यूठान । प्युठानको माडी खोलामा नुहाउन गएका १९ वर्षका नमराज घर्ती मगरको शव फेला परेको छ ।माण्डवी गाउँपालिकाको सिमचौर स्थित माडी नदिमा नुहाउन गएका नमराजको तीन दिन पछी थक्लेनीमा शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा नुहाउन गएका उनी सम्पर्क बिहिन भएपछी नेपाल प्रहरी, ससस्त्र प्रहरीले खोजतलास गरेको थियो । स्वर्गद्वारी नगरपालिका ६ निवासी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २२ गते २०८२ • प्युठान अनलाईन

ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे

प्युठान । जिल्लाको ऐरावती गाउँपालिका १ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी

पुरा पढ्नुहो
बिश्व
चैत्र २१ गते २०८२ • प्युठान अनलाईन

मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

मध्यपूर्वको तनावका कारण भारतमा पानीको भाउ बढेको छ । बोतलमा राखेको पानी बेच्ने सबैभन्दा ठूलो कम्पनी बिस्लेरीले ११ प्रतिशतले मूल्य बढाएको छ । बेइली, क्लअर प्रिमिअम वाटरलगायत अन्य कम्पनीले पनि मूल्यवृद्धि गरेका समाचारसंस्था रोएटर्सले जनाएको छ । पानी व्यवसायमा आवश्यक कच्चा पदार्थमा देखिएको अभावका कारण भाउ बढेको हो । बोतल निर्माताहरूले मध्यपूर्वको युद्ध लम्बिएमा बोतलको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र २१ गते २०८२ • प्युठान अनलाईन

रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रोल्पा । रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो । पक्राउ परेका शिक्षकलाई

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १८ गते २०८२ • प्युठान अनलाईन

अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

काठमाण्डौ । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । जुन सन् २०२२ अर्थात् ४ वर्षयताकै उच्च हो । अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध शुरु हुनुअघिको भन्दा एक डलरभन्दा धेरैको वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १८ गते २०८२ • सन्तोष सुनार

प्यूठानबाट ४ हजार ३८५जना विद्यार्थीले एस.ईई दिदै

प्यूठान । प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिने भएका छन । यस वर्षको माध्यमिक परिक्षा (एस.ईई) भोली चैत १९ गते विहिबार देखी देशभर सञ्चालन हुन लागेकोमा प्यूठानबाट ४ हजार ३ सय ८५जना विद्यार्थीले एस.ईई दिन लागेको शिक्षा विकास तथा समन्व्य इकाईको परिक्षा शाखा प्रमुख साधाना पण्डितले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । परिक्षामा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८२ • प्युठान अनलाईन

समाज परिवर्तनको पहिलो आधार शिक्षा हो ः नगर प्रवक्ता श्रेष्ठ

प्यूठान । समाज परिवर्तन र समृद्धिको पहिलो तथा प्रमुख आधार शिक्षा भएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनु भएको छ । एस.ईई परिक्षालाई केन्द्रित गरि प्यूठान नगरपालिका भित्र रहेका विद्यालयहरुमा अबलोकन मार्फत विद्यालय परिवारसँगशैक्षिक अवस्थाका बारे जानकारी लिदै बिद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रममा श्रेष्ठले यस्तो बताउनु भएको हो ।

पुरा पढ्नुहो