ब्रेकिङ न्यूज - Pyuthan Online - Page 34
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज वैशाख १ गते २०८२

खोलामा डुबेर बालिकाको मृत्यु

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
वैशाख १ गते २०८२ प्युठान अनलाईन

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ – मुस्ताङमा प्रहरीले ३४ बोरा शालिग्राम बरामद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले ३४ वटा बोरामा पोको पारेको ८९४ किलो शालिग्राम शिला बरामद गरेको हो । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ गुडिरहेको जीपलाई शङ्का लागि जाँच गर्दा  शालिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी

१७ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ । यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपालसहित ५० जनाभन्दा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् । काठमाण्डौ प्रहरीले अमानवीय, अमर्यादित तथा गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी

काठमाण्डौ – दुर्गा प्रसाईं नेतृत्वमा हिजो काठमाण्डौको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको ज्यान गएको छ । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएका एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी

काठमाण्डौ – काठमाण्डौमा आज राजावादी र गणतन्त्रवादीले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेपछि सुरक्षा सतर्कता बढाइएको छ । राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ । एसईई ११ बजेसम्म सञ्चालन हुने भएकाले १२ बजेपछि मात्रै प्रदर्शन शुरू हुने समाजवादी मोर्चाले जनाएको छ राजावादीहरुको प्रदर्शन पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु 

अर्घाखाँची — शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए । लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

इटहरीमा आगलागीमा फेसका १६ जनाको उद्धार

काठमाडौं, १३ चैत । सुनसरीको इटहरीमा आगोमा फेसका १६ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

जिल्ला समन्वय समितिका प्रमुख बैँकिङ कसुरमा पक्राउ

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई बैँकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका

पुरा पढ्नुहो