सम्पादकीय - Pyuthan Online - Page 22
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

सम्पादकीय

ब्रेकिङ न्यूज जेठ ४ गते २०८२

प्यूठानको नौबहिनीमा जिप दुर्घटना ः यात्रुहरु सामान्य घाईते

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
जेठ ४ गते २०८२ प्युठान अनलाईन

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

प्यूठान अनलाईन न्यूज डेक्स । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्युज डेक्स । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको

पुरा पढ्नुहो
समाचार
वैशाख ३१ गते २०८२ प्युठान अनलाईन

वरिष्ठ पत्रकार फणि महतको निधन

प्यूठान अनलाइृन न्यूज डेक्स । रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राती निधन भएको हो। महतले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका

पुरा पढ्नुहो
बिबिध
वैशाख ३१ गते २०८२ प्युठान अनलाईन

केही प्रदेशमा चट्याङ्गसहित आज वर्षाको सम्भावना

बैशाखा ३१ गते । देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश

पुरा पढ्नुहो
राजनिति
वैशाख ३० गते २०८२ प्युठान अनलाईन

वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा

बैशाख ३० गते ,प्युठान। नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा निरविरोध निर्वातिच भएका छन ।मंगलबार जुम्रमिा रहेको आयुष्मा होटेलमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो। त्यस्तै उपाध्यक्षहरूमा किरण खड्का प्युठान नगरपालिका , बसन्त विक झिमरुक र डम्मर खड्का

पुरा पढ्नुहो
बिबिध
वैशाख २९ गते २०८२ प्युठान अनलाईन

आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै

प्यूठान अनलाईन न्यूज डेक्स । लुम्बिनीमा आज २५६९औं बुद्ध जयन्ती मनाइँदैछ र यसका लागि विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।बुद्ध जयन्तीको मुख्य समारोहले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।लुम्बिनी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजनहरू उपस्थित भएका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको छ ।आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी

पुरा पढ्नुहो
समाचार
वैशाख २७ गते २०८२ शम्भु सुनार

प्युठानका २५ वर्षीय युवक कस्मिरमा अस्ताए

बैशाख २७ गते प्यूठान । भारतीय सेनामा कार्यरत प्यूठानका एक युवाको निधन भएको छ ।निधन हुनेमा सरुमारानी गाउपालिका ५ लुकलुके निवासी २५ वर्षीय मन बहादुर बराल मगर रहेका छन् । कस्मिरबाट श्रीनगरतर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परी उनको निधन भएको हो ।उनले करिब एक वर्षअघि जीवनसंगिनी मंजु सारुलाई गुमाएका थिए । उनका चार वर्षीय छोरा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २७ गते २०८२ प्युठान अनलाईन

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

नवलपुर : मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोतीमा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती-११ का ईश्वर दर्लामी र सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरू एकैघरका दाजुभाइ हुन्।  देवचुलीको मुन्डेबाट फर्कने क्रममा कावासोती १ लोकाहा खोला नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

भारत–पाकिस्तान यद्ध ः नेपालमा उच्च सतर्कता

२५ बैशाख ,प्यूठान अनलाईन न्यूज डेक्स ।  भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै गृहमन्त्री

पुरा पढ्नुहो