बिश्व - Pyuthan Online - Page 3
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

बिश्व

बिश्व जेठ १३ गते २०८२

मृत्युदण्डको सजाय उल्टाएपछि इस्लामी नेता रिहा

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
जेठ १३ गते २०८२ प्युठान अनलाईन

लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना घाइते

जेठ १३ गते ।इङ्ग्ल्यान्डको लिभरपुल फुटबल क्लबले इङ्ग्लिस प्रिमियर लिग जितेको खुशीयाली मनाइरहेका बेला जम्मा भएका समर्थकको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा २७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चार जना बालबालिका समेत रहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । सामान्य घाइते २० जनालाई घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाएको छ

पुरा पढ्नुहो
बिश्व
वैशाख २९ गते २०८२ प्युठान अनलाईन

आज भारत र पाकिस्तानबीच वार्ता

२९ वैशाख । चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो । भारत र पाकिस्तान

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

अमेरिकाले चीनलाई सिध्याउन २४५ कर प्रतिशत लगायो

काठमाडौं, ४ बैशाख ।  अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको हो । अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति

पुरा पढ्नुहो
बिश्व
वैशाख १ गते २०८२ प्युठान अनलाईन

रुससँग सम्झौता गर्नुअघि युक्रेनको विनाश हेर्न आउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग सम्झौता गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश भ्रमण गर्न आग्रह गर्नुभएको छ । अमेरिकी टेलिभिजन र रेडियो प्रसारक सीबीएसको एक अन्तवार्तामा जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि प्रकारको निर्णय गर्नुअघि, कुनै पनि प्रकारको वार्ता गर्नुअघि रुसी आक्रमणबाट आफ्नो देशमा भएको विनाश हेर्न आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । आइतवार युक्रेनी

पुरा पढ्नुहो
बिश्व
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो

सोल ।  दक्षिण कोरियाको दक्षिणी भागको जङ्गलमा डढेलोको कारण पत्ता लागेको छ ।डढेलोको कारण खोज्ने क्रममा प्रहरीले ५६ वर्षको एक पुरुषलाई सन्दिग्धको पहिचान गरेको हो ।  आफ्ना आफन्तहरूको चिहान सफा गर्ने क्रममा ती पुरुषले चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू चुरोटको लाइटरले जलाएका थिए । तेज हावाका कारण आगोको ज्वाला बढ्यो र सम्पूर्ण जङ्गल नै यसको चपेटामा

पुरा पढ्नुहो
बिश्व
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

म्यान्मामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो 

चैत १६ गते शनिवार । म्यान्माको सागिङ सहरमा केन्द्रबिन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।  मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो

पुरा पढ्नुहो
बिश्व
चैत्र १४ गते २०८१ प्युठान अनलाईन

दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलो परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ । डढेलोमा परी ३२ जना घाइते भएका दक्षिण कोरियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ६० र ७० वर्ष उमेर समूहका छन् । डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । एक हजार तीन सय

पुरा पढ्नुहो
बिश्व
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोबाट २४ जनाको मृत्यु

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डढेलो फैलिँदै गएपछि २३ हजार जनाभन्दा धेरै मानिस घर छोडेर अन्यत्र गएका छन् । आगलागीबाट एक

पुरा पढ्नुहो
बिश्व
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

अमेरिकाको पहलमा रूस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति

प्यूठान अनलाईन न्यूज डेक्स । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका बीबीसीले जनाएको छ । तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३०

पुरा पढ्नुहो